TDO नेपाल एक क्लिकमा स्वास्थ्य हेरचाह प्रदान गर्ने एउटा पूर्ण मोबाइल हेल्थ सेवा हो | अब, तपाईं घरै बसेर आफ्नो समय अनुसार म्बन्धी प्रश्न डाक्टरलाई सोधी जवाफ पाउँन सक्नुहुन्छ | साथै, स्वास्थ्य सूचनाको फराकिलो लाइब्रेरीबाट स्वस्थ जीवन व्यवस्था गर्न सिक्नुहोस् | पुरुष र महिला स्वास्थ्य,तन्दुरुस्ती र जीवनशैली व्यवस्थापन जस्ता वर्गहरुबाट लेख र फोटो स्टोरीहरु पढ्नुहोस्/हेर्नुहोस् | योग र एरोबिक्समा हाम्रो भिडियो हेरेर घरमै फिटनेस तालिम प्राप्त गर्नुहन्झट-मुक्त स्वास्थ्यको लागि TDO नेपाल मा सामेल हुनुहोस् |
मुख्य विशेषताहरु
वर्गहरु:
पुरुष स्वास्थ्यसबै उमेर र क्षेत्रका पुरुषहरुको लागि- बच्चा देखि वृद्ध, तन्दुरुस्ती देखि शैली र व्यक्तित्व विकास, तनाव वा रोग व्यवस्थापन
महिला स्वास्थ्यमहिलालाई विशेष हेरचाह आवश्यक हुन्छ। हामी २४x७ उपलब्ध छौं।
बच्चा हेरचाहफरक उमेरहरु, फरक स्वास्थ्य हेरचाह- नवजात देखि घिस्रिने बच्चा, प्ले-ग्रुप बच्चा, स्कुल जाने केटाकेटी वा किशोर किशोरीहरु, हामी सबैलाई समेटेका छौ
सौन्दर्य र तन्दुरुस्तीसुन्दर हुनुहोस्, सुगठित हुनुहोस्- आहार र पोषण व्यवस्थापन, योग देखि नयाँ किसिमको व्यायाम | छाला र कपाल हेरचाह, टाउको देखि पैताला
जीवनशैली समस्याहरुदिर्घ रोगहरु जस्तै- मधुमेह, हाइपरटेन्सन, तनाव, मोटोपन र हृदय अवस्थाहरुको निदान, रोकथाम, उपचार र व्यवस्थापन बारे सबै
मानसिक स्वास्थ्यकुलत, तनाव, निराशापन, डर, चिन्ता, पागलपन र अन्य अवस्थाहरुको पहिचान र रोकथाम अनि व्यवस्थापन बारे बुझ्नुहोस्
यौन स्वास्थ्यपुरुष र महिला यौन स्वास्थ्य समस्या, रोग, अशक्तता, बाँझोपन, एसटिडी, प्रेम सम्बन्ध चुनौती र अन्यबारे सूचना समेट्छ
सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न
यदि तपाईं पहिलेनै सब्सक्राइब हुनुभएको छ भने ? साइन इन गर्नुहोस्