सबै उमेर समूहका लागि विभिन्न वर्ग र विधाका विषयवस्तुहरू – पुरुष, महिला स्वास्थ्य, बच्चा तथा वृद्ध हेरचाह, मानसिक तथा यौन स्वास्थ्य
प्रश्न/च्याट वा फोन कल मार्फत हाम्रो विज्ञ डाक्टरहरूलाई जस्तोसुकै प्रश्न जुनसुकै समयमा सोध्नुहोस्
आफ्नो स्थान र समयमा सजिलो हुने गरी छूट गरिएको शुल्कमा प्याथोलोजी परीक्षण बुक गर्नुहोस् – नि:शुल्क रिपोर्ट मूल्यांकन प्राप्त गर्नुहोस्
रु.१३ प्रति ३ दिन किस्ता सहितको १ वर्ष प्याक
खरिद गर्नुहोस्प्रत्येक ३ दिन पछि सेवा स्वत नवीकरण हुने छ
खरिद गर्नुहोस्TDO नेपाल सेवाका चार मुख्य फिचरहरू छन्
स्वास्थ्य जानकारी लाइब्रेरीले लेख, फोटोकथा तथा भिडीयोको रूपमा विभिन्न सात वर्गहरूमा सामग्रीहरू समेटेको छ:
http://www.tdonepal.com/packages मा गएर TDO नेपाल सेवा सक्रिय गर्न सकिन्छ । यो ठेगानामा गएपछि प्रयोगकर्ताले आफूले रुचाएको सब्स्क्रिप्सन प्याजेज चयन गर्नुपर्ने हुन्छ र सफलतापूर्वक सेवा सक्रिय भएपश्चात् उहाँले सेवाको लाभहरू लिन सक्नुहुन्छ । तपाईं यो सेवालाई मोबाइलका साथै डेस्कटपमा पनि सक्रिय गर्न र प्रयोग गर्न सक्नुहुन्छ ।
प्रयोगकर्ताले विभिन्न भुक्तानीका विधिहरू प्रयोग गरेर शुल्क भुक्तान गर्न सक्नुहुन्छ: