डाक्टरलाई जुनसुकै बेला जहाँसुकैबाट सोध्नुहोस्

हाम्रो विज्ञ डाक्टरसँग कुनैपनि स्वास्थ्य सम्बन्धि प्रश्न सोध्नुहोस् -नि:शुल्क

सोध्नको लागि यहाँ क्लिक गर्नुहोस् ⇢

Features

TDONepal Feature Image TDONepal Feature Image TDONepal Feature Image Small Icon TDONepal Feature Image TDONepal Feature Image Small Icon TDONepal Feature Image TDONepal Feature Image TDONepal Feature Image Small Icon TDONepal Feature Image TDONepal Feature Image TDONepal Feature Image Small Icon Small Icon Small Icon

पढ्नुहोस्

सबै उमेर समूहका लागि विभिन्न वर्ग र विधाका विषयवस्तुहरू – पुरुष, महिला स्वास्थ्य, बच्चा तथा वृद्ध हेरचाह, मानसिक तथा यौन स्वास्थ्य

सोध्नुहोस्

प्रश्न/च्याट वा फोन कल मार्फत हाम्रो विज्ञ डाक्टरहरूलाई जस्तोसुकै प्रश्न जुनसुकै समयमा सोध्नुहोस्

बुक गर्नुहोस्

आफ्नो स्थान र समयमा सजिलो हुने गरी छूट गरिएको शुल्कमा प्याथोलोजी परीक्षण बुक गर्नुहोस् – नि:शुल्क रिपोर्ट मूल्यांकन प्राप्त गर्नुहोस्

Video Demo

अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय मोबाइल एप टप डक्टर्स अनलाइन, अब मोबाइलमा TDONepal को रूपमा उपलब्ध छ

1.3 L
Users
54 K
Followers
53 K
Page likes
2.3 K+
Consultation

Why Choose Us

TDONepal Feature Image

डाक्टरहरूलाई जुनै स्थानबाट जुनसुकै बेला सोध्नुहोस्

  • हाम्रा डाक्टरहरूसँग लाइभ च्याट गर्नुहोस्
  • असीमित प्रश्नहरू सोध्नुहोस् – जुनसुकै बेला, जुनसुकै दिन र विश्वको जुनसुकै ठाउँबाट
  • विभिन्न विशिष्टकृत विषयमा परामर्श प्रदान गरिन्छ
TDONepal Feature Image

प्रयोगकर्ता मैत्री र उत्कृष्ट UI

  • एक क्लिकमै स्वास्थ्य हेरचाह
  • नेपाली तथा अंग्रेजी दुवै भाषामा उपलब्ध
  • भुक्तानीका विभिन्न विकल्पहरू
TDONepal Feature Image

सर्वाधिक विश्वास गरिएको ब्राण्ड

  • अवार्ड विजेता विश्वव्यापी सेवा प्रदायकबाट
  • नेपालका नेतृत्वकारी र सरकारद्वारा स्वीकृत सेवा प्रदायकहरूसँगको साझेदारी ।
  • विश्वस्तरको अनुभव प्रदान गर्नका लागि अत्याधुनिक प्रणाली र प्रविधि भएको
TDONepal Why Chose Image Screenshort TDONepal Why Chose Image Screenshort

App screen

TEstimonials

म यो सेवालाई ५ स्टार रेटिङ दिन चाहन्छु किनकि उनीहरुले मेरो स्वास्थ्य समस्या गोप्य राखेका छन् । डाक्टरहरु र पुरा TDONepal समुह धेरै नम्र र शिष्ट छ तपाईंलाई मार्गदर्शन दिन । धन्यवाद TDO

Dipendra Chaudhary

म मुखको अल्सरले ३ दिन देखि ग्रस्त थिए र मैले फेसबुक पेजमा TDONepal देखें र डाक्टरसँग कुरा गर्ने विचार गरे किन पनि भने शुल्क निकै कम थियो । मेसेन्जरमा ग्राहक सहायता प्रतिनिधिसँग कुरा गरेपछि मेरो अपोइन्टमेन्ट बुक भयो l डाक्टरले ठिक समयमा कल गर्नुभयो र राम्ररी कुरा सुनेपछि मलाई औषधि सिफारिस गर्नुभयो । नेपालमा यस्तो नयाँ सेवा पाउँदा म अचम्मित छु ।

Buddhi Thapa

म नेपालको नागरिकहरुलाई यो सेवा प्रयोग गर्न सिफारिस गर्छु किनकी वहाँहरु कुरा गर्न उपलब्ध हुने एकदमै योग्य डाक्टरहरु हुनुहुन्छ र तपाईंलाई उचित निर्देशन प्रदान गर्नुहुन्छ । TDONepal लाई ५ स्टार रेटिङ

Joseph Tawang

परामर्श र ज्ञानको लागि यो राम्रो सेवा हो किनकि तपाईंले स्वास्थ्य र त्यससँग सम्बन्धित अन्य थुप्रै विषयमा विविध वर्गहरुमा सामाग्रीहरु पढ्न पाउनुहुन्छ

Shashi Kumar Poudyal

TDO Nepal सँग गज्जबका सेवाहरु छन् । म उनीहरुको सेवा र छिटो प्रतिक्रियाले अत्यन्तै सन्तुष्ट छु । तपाईंको स्वास्थ्य समस्याहरुबारे परामर्श लिनको लागि म तपाईंलाई TDO Nepal सिफारिस गर्छु ।

Stha kr

It was a pleasure working with you all. I tried to lose weight before but eventually ended up eating more carbs. But the diet plan you gave me and which i followed for 3 months was a miracle since i lost around 10kgs just by eating right and healthy. The doctors were really approachable and helpful at the same time. Will recommend it for sure!

Aayushi Kabra

Hi All...
Feeling Happy to share dat reduced weight from 89.5 to 82.5 kg in 2 months. Target set is for 75 kg. Journey continues Special thanks to Dr Brijesh

Mr. Anand

Hello everyone, I would like to share my feedback. Today I achieved my target. Feeling very happy after 15 years of marriage I am once again less than 50 kg. Thanks Dr Brijesh for the right guidence. U not only helped me to lose weight but also helped me feel younger . Thanks alot.

Priya Kapoor

I am feeling so happy to share that bcz of Dr.Kinjal's diet n dedication I hv lost 4.5 kgs in one month 😊😊😊💃💃💃💃💃

Sarah Babes

Hii it was great to take help from top doctors online I have reduced 11 kg in 3 months and doctors was available for help and guidance from time to time.............Sagar Kaushik

Sagar Kaushik

Hii all i would like to share my feedback i lose my weight from 85 to 80 n M very much happy with the service n the diet which given as per my health i m losing my weight because of the suggestion so thanks alot..............Shaba Khan

Shaba Khan

TDONepal Commentor Thumb
TDONepal Commentor Thumb
TDONepal Commentor Thumb
TDONepal Commentor Thumb
TDONepal Commentor Thumb
TDONepal Commentor Thumb
TDONepal Commentor Thumb
TDONepal Commentor Thumb
TDONepal Commentor Thumb
TDONepal Commentor Thumb
TDONepal Commentor Thumb

PACKAGES

Ncell विशेष प्याकेज

रु. १३ प्रति ३ दिन

डाक्टर सँग कल्ल गर्नुहोस(असीमित कल सेवा)

रु.१३ प्रति ३ दिन किस्ता सहितको १ वर्ष प्याक

खरिद गर्नुहोस्

NT विशेष प्याकेज

रु. १२.७७ प्रति ३ दिन

डाक्टर सँग कल्ल गर्नुहोस(असीमित कल सेवा)

प्रत्येक ३ दिन पछि सेवा स्वत नवीकरण हुने छ

खरिद गर्नुहोस्

वालेट विशेष प्याकेज

रु. ९९ / महिना

MRP मा २५% OFF

३० दिनको लागि अनलिमिटेड अनलाइन डाक्टर परामर्श लिनुहोस

खरिदगर्नुहोस्

Our Partners

TDONepal Our Partners Image

Telenet Nepal

NCELL

NCELL

Nepal Telecom

Nepal Telecom

Khalti Digital Wallet Logo

Khalti Wallet

Eseva Logo

eSewa Wallet

Now Available On

तपाईं अब TDOnepal एप गुगल प्ले स्टोरबाट नि:शुल्क डाउनलोड गर्न सक्नुहुन्छ एप्पल एप स्टोरमा चाँडै आउँदैछ

TDONepal App Screenshort

हाम्रो विज्ञ डाक्टरसँग कुनैपनि स्वास्थ्य सम्बन्धि प्रश्न सोध्नुहोस् -नि:शुल्क

सोध्नको लागि यहाँ क्लिक गर्नुहोस् ⇢

TDONepal Simple 3 Bars

FAQ

TDO नेपाल एक क्लिकमा नै स्वास्थ्य हेरचाह प्रदान गर्ने पूर्ण मोबाइल स्वास्थ्य सेवा हो । प्रयोगकर्ताले यो सेवाको लागि सब्स्क्राइब गर्न वा भर्ना हुन सक्नुहुन्छ र आफूलाई पायक पर्ने समयमा, आफ्नै घरबाट आफूसँग भएको कुनै पनि स्वास्थ्य सम्बन्धी प्रश्नको जवाफ योग्य चिकित्सकीय डाक्टरद्वारा प्राप्त गर्न सक्नुहुन्छ । परामर्श मात्र नभएर प्रयोगकर्ताहरूले स्वास्थ्य जानकारीको एक वृहत् लाइब्रेरी मार्फत कसरी स्वस्थ जीवनको व्यवस्थापन गर्ने भन्ने बारेमा सिक्न सक्नुहुन्छ । पुरुष तथा महिला स्वास्थ्य, बच्चा तथा वृद्ध हेरचाह, सौन्दर्य, तन्दुरुस्ती तथा जीवनशैली व्यवस्थापन जस्ता वर्गहरूमा तपाईंले लेखहरू र फोटोकथा पहुँच गर्न सक्नुहुन्छ । साथै, योग तथा एरोबिक्सका भिडियोहरू हेर्दै तपाईं घरमै तन्दुरुस्तीको प्रशिक्षण प्राप्त गर्न सक्नुहुन्छ । TDO नेपालको सामग्रीहरू नेपाली तथा अंग्रेजी दुवै भाषामा उपलब्ध छ । TDO नेपालका प्रयोगकर्ताहरूले विभिन्न प्याथोलोजीका परीक्षणहरूमा विशेष छूट पनि प्राप्त गर्नुहुन्छ ।

TDO नेपाल सेवाका चार मुख्य फिचरहरू छन्

  • चिकित्सा क्षेत्रमा योग्य डाक्टरहरूबाट जुनसुकै बेला जहाँसुकै परामर्श लिन सकिने
  • पुरुष तथा महिला स्वास्थ्य, बच्चा तथा वृद्ध हेरचाह, सौन्दर्य, तन्दुरुस्ती तथा जीवनशैली व्यवस्थापन जस्ता वर्गहरूमा वृहत् स्वास्थ्य जानकारीको लाइब्रेरीमा पहुँच प्राप्त गरिने
  • योग, एरोबिक्स, आहार तथा पोषण सम्बन्धी भिडियो ट्युटोरियल
  • बारम्बार सोधिने प्रश्नहरू – पढेर सिक्नका लागि हजारौं प्रयोगकर्ताले सोधेका प्रश्नहरू र तिनको चिकित्सकी सटिक जवाफहरू

स्वास्थ्य जानकारी लाइब्रेरीले लेख, फोटोकथा तथा भिडीयोको रूपमा विभिन्न सात वर्गहरूमा सामग्रीहरू समेटेको छ:

  • पुरुष स्वास्थ्य
  • महिला स्वास्थ्य
  • बच्चा हेरचाह
  • सौन्दर्य र तन्दुरुस्ती
  • जीवनशैली समस्याहरू
  • मानसिक स्वास्थ्य
  • यौन स्वास्थ्य

http://www.tdonepal.com/packages मा गएर TDO नेपाल सेवा सक्रिय गर्न सकिन्छ । यो ठेगानामा गएपछि प्रयोगकर्ताले आफूले रुचाएको सब्स्क्रिप्सन प्याजेज चयन गर्नुपर्ने हुन्छ र सफलतापूर्वक सेवा सक्रिय भएपश्चात् उहाँले सेवाको लाभहरू लिन सक्नुहुन्छ । तपाईं यो सेवालाई मोबाइलका साथै डेस्कटपमा पनि सक्रिय गर्न र प्रयोग गर्न सक्नुहुन्छ । 

प्रयोगकर्ताले विभिन्न भुक्तानीका विधिहरू प्रयोग गरेर शुल्क भुक्तान गर्न सक्नुहुन्छ:

  • टेलिकम बिलिंग मार्फत भुक्तान – Ncell तथा NT
  • वालेटहरू मार्फत भुक्तान गर्नुहोस् – खल्ती तथा eSewa
  • थप बुझ्नका लागि हाम्रो हेल्पडेस्क @ m.me/tdonepal मा जोडिनुहोस्

अन्य कुनै प्रश्न छन्?