TDO नेपाल एक क्लिकमा स्वास्थ्य हेरचाह प्रदान गर्ने एउटा पूर्ण मोबाइल हेल्थ सेवा हो | अब, तपाईं घरै बसेर आफ्नो समय अनुसार म्बन्धी प्रश्न डाक्टरलाई सोधी जवाफ पाउँन सक्नुहुन्छ | साथै, स्वास्थ्य सूचनाको फराकिलो लाइब्रेरीबाट स्वस्थ जीवन व्यवस्था गर्न सिक्नुहोस् | पुरुष र महिला स्वास्थ्य,तन्दुरुस्ती र जीवनशैली व्यवस्थापन जस्ता वर्गहरुबाट लेख र फोटो स्टोरीहरु पढ्नुहोस्/हेर्नुहोस् | योग र एरोबिक्समा हाम्रो भिडियो हेरेर घरमै फिटनेस तालिम प्राप्त गर्नुहन्झट-मुक्त स्वास्थ्यको लागि TDO नेपाल मा सामेल हुनुहोस् |
तपाईंले खरिद गर्न चाहने प्याकेजमा क्लिक गर्नुहोस् :
  • TDO महान् महिला सिल्भर प्याकेज

    महिला स्वास्थ्य
    रू. २०० (कर सहित)
    3० दिने
  • बच्चा विशेषज्ञ

    बच्चा हेरचाह
    रू. २०० (कर सहित)
    3० दिने
    
    
    सब्स्क्राइब गर्नुहोस

    सर्तहरू लागू हुनेछन् बारम्बार सोधिने प्रश्न
    यदि तपाईं पहिलेनै सब्सक्राइब हुनुभएको छ भने ? साइन इन गर्नुहोस्