Q छाला पोल्ने रोगको सामान्य स्रोत के- के हुन् ?
छाला पोल्ने समस्या सामान्य प्रकारको सम्पर्कबाट हुने रोग हो । तपाईंको छाला पोल्दा यस्तो हुने गर्दछ । साधारण स्रोतहरू निम्न प्रकारका रहेका छन्: रासायनिक तत्वहरू जस्तै मादक पदार्थहरु, तार्पिनको तेल, शुद्ध तेलहरू, सौन्दर्य प्रसाधन सामाग्री वा छालाका उत्पादनहरू, दुर्गन्ध रोक्ने चीजहरु, कडा साबुन, लुगा वा भाडां धुने सरफ, सीमेन्ट ।