Q के एच.आई.भी. चुम्बनबाट फैलिन सक्दछ ?
धेरैजस्तो अवस्थाहरुमा एच.आई.भी. भाइरस र्याल वा खकार मार्फत सर्दैन । संक्रमित व्यक्तिको र्याल वा खकारमा एच.आई.भी. हुदैँन, तर यो भाइरस त्यो तरिकाले अर्को व्यक्तिमा रोग वा भाइरस गर्न असम्भव हुनेगरि धेरै सानो मात्रामा मात्र रहेको हुन्छ । उदाहरणका लागि दुई जना व्यक्तिहरुले चुम्बन गरिरहेको अवस्थामा, यदि दुबै व्यक्तिहरूले उनीहरूको मुखमा घाउँ हुने, वा गम्भीर चोट वा रगत आईरहेको थियो भने उनीहरूले मुख मुखमा चुम्बन गर्दा पनि भाइरस एकअर्कामा सर्न सक्दछ ।