नमस्ते, मेरो लिङ्गमा सेतो च्यापच्याप लाग्ने पदार्थ बनिरहेको छ । मेरो उमेर २६ वर्ष भयो ।
तपाईं शायद लिङ्गको टुप्पोको वरिपरि बन्ने सेतो पदार्थ वा स्मेग्माको उल्लेख गर्दै हुनुहुन्छ- जुन लिङ्गको टुप्पोको सामान्यतया: पिसाब निस्कने भागमा हुन्छ, जुन लिङ्गको बाहिरी छालाभित्र सेतो पदार्थको रुपमा जम्मा भएर रहेको हुन्छ । यसको समाधान धेरै सजिलो हुन्छ - हरेक दिन नुहाएको बेलामा वा अन्यथा, लिङ्गको बाहिरी छाला पछाडी लैजानुहोस् र बिस्तारै लिङ्गको फेदसम्म सफा गर्नुहोस् । यो केही दिनहरूमा आफैं गायब हुनुपर्छ ।
Q
सर, म ३० वर्षको व्यक्ति हुँ । मैले एच.आई.भी.को सबै चेकअप गरेको छु, सबै रिपोर्टहरू ठीक छन् । म मेरो ओठ र मेरो लिङ्गको परामर्श लिन चाहन्छु । मेरो ओठको भित्री भागमा र लिङ्ग टुप्पोमा सेतो साना थोप्लाहरु थिए । लिङ्गमा सेता थोप्लाहरु बिगतका ३ वर्षदेखि रहेको छ र मेरो ओठमा भने एक महिनादेखि रहेको छ । मलाई यो कसरी हुन्छ भन्ने थाहा छैन । तर पक्का पनि यो मेरी पत्नीसँग शारीरिक सम्पर्क, केही मुख मैथुन गरेपछि भएको हो । मेरो शरीरमा केही सेतो थोप्ला देखा परेको अघिल्लो दिनमा केही शुद्ध रक्सी खाएको थिए । कृपया मेरो ओठ र लिङ्गमा किन यी सेता थोप्ला दुबीहरु आएका हुन भनेर बताइदिनुहोस् ।
तपाईंले दिनुभएको विवरण अनुसार तपाईंसँग भएका यो सानो सेतो थोप्लाहरु फोर्डाईस स्पट वा धब्बाहरु हुन् । यिनीहरु दृश्यात्मक बोसोबाट बनेको ग्रंथीहरू हुन् जुन प्रजनन अङ्ग र मुखमा हुन्छन् । तिनीहरू हानिरहित हुन्छन् र कुनै पनि रोग वा बिरामी वा यौन संक्रमणको कारणले भएका होइनन् । तिनीहरूलाई कुनै उपचारको आवश्यकता पर्दैन । तथापि परिक्षणपश्चात मात्र उपयुक्त निदान गर्न सकिन्छ ।
Q
मैले १० मिनेट अगाडि १०० मिलीग्राम भियाग्रा ट्याबलेट खाए । म यसको असर शरीरबाट हटाउन चाहन्छु । म यो कसरी गर्न सक्छु ?
तपाईं वास्तवमा नै धेरै गर्न सक्नुहुन्न । यसको प्रभावहरू हटाउन केही समय प्रतीक्षा मात्रै गर्नुहोस् । तिनीहरूले लगभग ४ घण्टामा हट्दछ ।
Q
पुरुषमा महिलाको योनीको क्रिमले स्तन वृद्धि गर्दछ ?
तपाईंले योनीको क्रीमले भन्नुको मतलब के हो ? कुनै पनि अवस्थामा, गाईकोकोमासिया (पुरुषमा स्तन वृद्धि) आनुवंशिक प्रक्रिया हो र कुनै क्रिमसँग कुनै सह-सम्बन्ध रहदैँन ।
Q
मैले भित्री गालामा घाउँ र सुन्निएको छ । मैले केही हप्ता अघिदेखि सुर्ती खान छोडेंको छु । मैले ८ महिना अगाडिदेखि खाना खाए, मैले पहिला पनि एकपटक यो खान छोडेको थिए । कृपया सहयोग गर्नुहोस् ?
सुर्तीमा निकोटिन रहेको हुन्छ जुन चपाउँदा रगतमा थपिन्छ । यसले उत्तेजित पार्ने कार्य गर्दछ, त्यसैले एउटा व्यक्तिले यसको प्रभावमा राम्रो महसुस गर्दछ । तर यसको प्रभाव लामो समयको लागि भने रहदैँन । यसैले यो पुन: खाने गरिन्छ । गाला भित्रको गिंजाको भाग संवेदनशील हुन्छ; कडा र टर्रो भईरहने; सुकेको पदार्थ जस्तै सुर्ती भएकोले अल्सरेशन पैदा गर्दछ । अल्सरेशन छोड्ने कारणले होइन तर सुर्ती चपाउने कारणले गर्दा हुन्छ । यसको थप उपचारको लागि चिकित्सकसँग परामर्श लिनुहोस् ।
Q
मलाई मेरो अण्डकोषको बाहिरी भाग खुम्चिएको जस्तो, कुनै दुखाईंको महसुस हुदैँन, तर यो दिन वा राति खुम्चिन रोकिएन । मैले धेरै डाक्टरहरूलाई देखाए र अपरेसन पनि गरें तर तपाईं केहि सुझाव दिनुहुन्छ ?
राम्रो तरिकाले शुक्राणु उत्पादन गर्नको लागी, अण्डकोषले बाँकी शरीरको तुलनामा कम तापक्रम राख्न पर्दछ । यसैले, चिसो मौसममा, सबैभन्द राम्रो तापक्रम कायम राख्नको लागी अण्डकोषहरु खुम्चिनु र शरीरको नजिक जानु सामान्य हुन्छ । तथापि गर्मी मौसमहरूमा, अण्डकोषहरू सामान्यतया चिसो पार्न झुण्डिन्छ । यो खुम्चिने र आराम हुदाँ क्रेमास्टरको मांसपेशि र डार्टोस फासियाको कारणले हुने गर्छ । पेटको आन्तरिक अन्तराष्ट्रिय चापमा परिवर्तन, पेटका मांसपेशिहरुको संकुचन र अधिकांश समयमा, क्रेमास्टर मांसपेशी दोब्रिने कुराहरुले अण्डकोषहरुको संकुचन हुन सक्छ । तपाईंको घर र कार्यालयमा न्यानो वातावरण राख्ने प्रयास गर्नुहोस् । छोटो कट्टुभन्दा कट्टु लगाउन दिनुहोस् । सोही अनुसार वास्तिक कारण र अवस्था पत्ता लगाउन शल्यचिकित्सकलाई देखाउनुहोस् ।
Q
मेरो दाहिने अण्डकोष खुकुलो भएको छ र झुण्डिरहेको छ ......... यसबाट मेरो शरीरको दाहिने भाग देब्रे भागभन्दा मोटो छ... मैले के गर्नुपर्छ...?
त्यहाँ तपाईंको कुनै समस्या छैन । अर्को अण्डकोषभन्दा एउटा कम झुण्डिनु कारण एउटा हो । शरीरमा बोसो सञ्चय हुनाले अण्डकोषहरूको स्थितिमा कुनै असर पर्दैन । यो शरीरको प्रमुख भाग केही अनुपातमा थोरै भिन्न हुनु सामान्य हो । उदाहरणका लागि: यदि तपाईं दाहिने हात चलाउनुहुन्छ भने तपाईंको दाहिने हातको पाखुरा नाप्दा देब्रे हातभन्दा थोरै फरक हुन सक्दछ ।
Q
म ३२ वर्षको आर्मी अफिसरको रुपमा काम गरिरहेको छ ..१ पटक दिमागमा आक्रमण भएको थियो र आधा वर्ष अगाडि... धेरै ठीक भएको छ.. म आफैंले श्वास फेर्दै खान सुरु गरें, म हिडें तर सहायता.. मैले लेखेको सबैकुरा सम्झें, म गणना गर्न सक्छु र मेरो भाषण अस्प्षट छ । मलाई सबै ठीक हुन्छ ।
बिरामी हुनु मुख्य शब्द हो । आफ्नो नियमित दिनचर्या र तालिकाबद्ध व्यायाम अपनाउनुहोस् । समयमा औषधि लिनुहोस् । तपाईंलाई पक्कै पनि यस कुराबाट ठीक हुनुहुनेछ । तपाईं आफ्नो अस्पष्ट भाषणको लागि भाषण थेरापीको मद्दत लिन सक्नुहुनेछ ।
Q
शुक्राणुले पानी छुँदा यो मर्छ ?
हो, मर्छ । शुक्राणु पानीमा परेको केही समयपछि मर्छ र यसले पानी छुने बित्तिकै भने होइन । यो शरीरमा र शरीर बाहिर तापक्रम, पी.एच. आदिमा शुक्राणुको वातावरणको कारणले भएको हो ।
Q
यो सबैकुरा सोध्न परेकोमा माफी चाहन्छु तर मलाई डाक्टरलाई भेट्न भित्री डर छ त्यसैले म एक लाईनमा मेरो शंका स्पष्ट गर्दैछु । उनको सेतोले मेरो लिङ्ग छुने बित्तिकै मेरो शुक्राणु चाडैं झर्छ तर मेरो अझैं बढी समयको लागि यौन सम्पर्क गर्ने रुचि हुन्छ । कृपया मेरो समस्याको समाधान गर्नुहोस् ।
तपाईं चिन्तित हुनु भएको छ । तपाईंको यौन क्रियाकलाप बिस्तारै गर्नुहोस् । चाँडो नगर्नुहोस् । धेरै खालको पाकक्रिडामा लाग्नुहोस् । सबैकुरा राम्रो हुनेछ । यसि तपाईं सावधान हुदाँहुदैँ पनि पहिलो पटक धेरै चाँडो झर्यो भने, यो धेरै मानिसहरुमा सामान्य कुरा पनि हो ।