Q मानिसहरूलाई जनावरहरूबाट संक्रमण हुन सक्दछ ?
हो। जनावरहरूबाट मानवलाई सर्ने रोगलाई जुनोजेज वा जुनेटिक रोग भनिन्छ । जनावरहरुले प्रत्यक्ष सम्पर्क वा खाना र पानीको प्रदूषणबाट केही जीवाणु, भाइरस र दादको संक्रमणलाई सार्न सक्दछ । उनीहरूले केही अवस्थाहरूमा एलर्जी प्रतिक्रिया पनि गराउन सक्छन् । यस्ता जनावरहरुबाट हुने संक्रमण विशेषगरि बच्चाहरु र साना बच्चाहरु, गर्भवती महिलाहरु, बुद्ध मानिसहरु, र बिरामी वा रोगबाट कमजोर प्रतिरक्षा प्रणाली भएका मान्छेहरुलाई खतरनाक हुन सक्छ ।