Q यो सबैकुरा सोध्न परेकोमा माफी चाहन्छु तर मलाई डाक्टरलाई भेट्न भित्री डर छ त्यसैले म एक लाईनमा मेरो शंका स्पष्ट गर्दैछु । उनको सेतोले मेरो लिङ्ग छुने बित्तिकै मेरो शुक्राणु चाडैं झर्छ तर मेरो अझैं बढी समयको लागि यौन सम्पर्क गर्ने रुचि हुन्छ । कृपया मेरो समस्याको समाधान गर्नुहोस् ।
तपाईं चिन्तित हुनु भएको छ । तपाईंको यौन क्रियाकलाप बिस्तारै गर्नुहोस् । चाँडो नगर्नुहोस् । धेरै खालको पाकक्रिडामा लाग्नुहोस् । सबैकुरा राम्रो हुनेछ । यसि तपाईं सावधान हुदाँहुदैँ पनि पहिलो पटक धेरै चाँडो झर्यो भने, यो धेरै मानिसहरुमा सामान्य कुरा पनि हो ।