Q वाक्सिङ, थ्रेडिंग वा ब्लीचीङमा अनुहारको कपाल हटाउने सबैभन्दा राम्रो कुन हो ?
तपाईं आफ्नो छालाको लागि उपयुक्त विधिको अपनाउन सक्नुहुन्छ । अनुहारको कपाल हटाउनको लागी वाक्सिङ सिफारिस गरिदैँन । ब्लीचीङले तपाईंलाई पूर्ण रुपमा राहत दिनेछैन । त्यसैले, तपाईं थ्रेडिङको प्रयास गर्न सक्नुहुन्छ । अबका दिनहरुमा, अतिरिक्त कपालहरु लेजर अपरेसनद्वारा पनि हटाउन सकिन्छ । तर, यो निकै महँगो छ ।