Q हरेक रात पिंडुला मांसपेशिहरुमा धेरै गंभीर माशंपेशी बाउडिने हुन्छ । म सधैं काम गरेर बस्नुपर्ने ३५ वर्षीया महिला हुँ ।
अत्यधिक शारीरिक वृद्धि, निर्जलीकरण, पोटाशियम, म्याग्नेशियम वा क्यालिसियमको कमी, कमजोर रक्त सञ्चार पिडुंला माशंपेशी बाउडिने भागको केहि कारणहरू हुन् । तथापि अत्याधिक शारीरिक प्रयास तपाईंको मामलामा सम्भाव्य कारण जस्तो देखिन्छ । निम्न सुझावहरूले तपाईंलाई यसमा मद्दत गर्न सक्छ: राम्रो तरिकाले सन्तुलित आहारको पालन गर्नुहोस्, तपाईंको भोजनमा नियमित रूपमा केरा, नरिवलको पानीजस्तो खानेकुराहरू समावेश गर्नुहोस्, राम्रो पानी पुग्ने वा हाइड्रेड रहनुहोस्, तपाईंको दिनचर्यामा केहि तन्काउने अभ्यासहरु समावेश गर्नुहोस्, पिडुंलाको माशंपेशिमा तन्किने काम राख्नुहोस् । यदि यी सबै उपायहरूले तपाईंलाई ठीक भएन भने, तपाईंको औषधिउपचारको लागि आफ्नो चिकित्सकसँग परामर्श लिनुहोस् ।