Q यदि मलाई मेरो बच्चाहरुको मानसिक, व्यवहारिक, वा भावनात्मक लक्षणहरूको बारेमा चिन्ता भयो भने मेरो बच्चालाई सहयोग गर्न मैले को सँग सल्लाह लिनुपर्छ ?
तपाईंको बच्चाको मानसिक, व्यवहारिक र भावनात्मक लक्षणहरूसँग सम्बन्धित समस्याहरू समाधान गर्न तपाईंले बाल रोग विशेषज्ञ वा बाल परामर्शदातासँग परामर्श लिनुपर्छ ।